मनोरञ्जन
काठमाडौँ । बलिवुड अभिनेता रणवीर सिंहको बहुप्रतिक्षित फिल्म धुरन्धरु ले घरेलु बक्स अफिसमा तुफान ल्याएको छ । धुरन्धरले तीन दिनमा सय करोड कमाई गरेको छ । फिल्मले शुक्रबार २८ करोड...