शिक्षिका र कर्मचारीद्वारा कटहरियाको सम्पूर्ण बिद्यालयमा तालाबन्दी
सञ्जय मिश्रा रौतहट । तलब भत्ताको माग गर्दै बाल विकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीहरूले कटहरिया नगरपालिका २४ विद्यालयमा तालावन्दि गरेका छन् । उनीहरुले विद्यालयबाट पाउनुपर्ने सेवा सुविधा समयमा नपाएपछि...