मैनादेवी फाउण्डेसनको सक्रियतामा काठमाडौँ ७ चाबहिल क्षेत्रमा वृक्षरोपण
लेखनाथ सिकारु काठमाडौँ, ३० असार । काठमाडौँ ७ चाबहिल गणेशस्थान क्षेत्रमा वृक्षरोपण गरिएको छ । आइतबार बिहान भएको वृक्षरोपण कार्यक्रममा चाबहिल गणेशस्थानदेखि भत्केको पुल सम्ममा करिव २ सय बिरुवा रोपन...