केराबारी गाउँपालिकाका पूर्ववडाध्यक्ष रोहित कार्कीको क्रसरमा ज्यानमारा खाल्डो, लियो दुई नाबालकको ज्यान
विराटनगर । मोरङको केराबारी गाउँपालिका-८ मा सञ्चालित क्रसरले खनेको खाल्डोमा डुबेर दुई जना नाबालकको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा केराबारी-८ का तोयानाथ चौलागाईंका छोराहरू ६ वर्षीय रामचरण र १०...