प्रत्येक जिल्लाबाट सय जना नेता कार्यकर्ता पोखरा पठाउन रास्वपाको निर्देशन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारीको बचत ठगी तथा संगठित अपराधको अभियोगमा कास्की प्रहरीको हिरासतमा रहेका पार्टी सभापति रवि लामिछानेको रिहाइका लागि दबाब दिन ७७ वटै जिल्लाका नेता...