सस्तो मुल्यमा ल्यापटप दिने भन्दै साढे २७ लाख ठगी, अभियोगमा संलग्न पौडेल पक्राउ
काठमाडौं । सस्तो मुल्यमा ल्यापटप उपलव्ध गराइदिन भन्दै रु २७ लाख ६० हजार ठगीमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे...