रास्वपा विरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुध्द अदालतको अवेहेलना सम्वन्धि निवेदन दर्ता भएको छ । सहकारीको बचत अपचलन मुद्दामा अनुसन्धान चलिरहँदा अदालतविरुद्ध आन्दोलन गरेको दाबीसहित...