कुनै दल फुुटाउने र मिलाउने काम म गर्दिन- प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुुपर्ने आवश्यकता भए पनि कुनै दललाई फुुटाउने र मिलाउने काम आफ्नो नभएको स्पष्ट पारेका छन् । नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई...