वर्तमान सरकार जति दिन रह्यो त्यति मुलुक बरबादीतर्फ जान्छ: नेता कोइराला
काठमाडौँ, १७ असोज । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले वर्तमान सरकार तत्काल सच्चिनुपर्ने नत्र छाड्नुपर्ने बताएका छन् । कपिलवस्तुको तौलिहवामा आयोजित नेपाली कांग्रेस कपिलवस्तुको प्रथम जिल्ला सम्मेलनमा कोइरालाले वर्तमान सरकार...