मुस्ताङलाई पर्यटन र कृषिमा केन्द्रित गरेर बजेट बिनियोजन गर्छौं : मुख्यमन्त्री पाण्डे
मुस्ताङ, २० असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङ जिल्लालाई पर्यटन र कृषिमा केन्द्रित गरेर योजना छनोट र बजेट बिनियोजनमा प्राथमिकता दिइएको बताएका छन् । गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षिय...