मकवानपुरमा स्कुटर दुर्घटना : एक जनाको मृत्यु
मकवानपुर, ९ कार्तिक । काठमाडौं-कुलेखानी हेटौंडा सडकखण्डअन्तर्गत मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नं ६ जुरीखेतमा काठमाडौंबाट हेटौंडा आउँदै गरेको ०२–०२७–प ४८४२ नं को स्कुटर बुधबार दुर्घटना हुँदा एक महिलाको मृत्यु...