जनयुद्धपछि ‘प्रचण्डपथ’ छाडेपछि पार्टी फुट्यो: प्रधानमन्त्री प्रचण्ड
सुर्खेत, ९ कार्तिक । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले हिजोको माओवादी जनयुद्ध, पार्टी विभाजन र अबको समाजवादी क्रान्तिको विषयमा व्याख्या गरेका छन् । 'जनतासँग माओवादी विशेष रूपान्तरण अभियान'...