फागुनमा काठमाडौँमा लाखौंको मानव सागर उतार्छौंः नेता बस्नेत
काठमाडौँ, ५ मंसिर । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले आगामी फागुन महिनामा काठमाडौँमा १०औं लाखको मानव सागर उतार्ने घोषणा गर्नुभएको छ । मंसिर ७ गते राष्ट्रिय युवा...