दोस्रो बालक्लवहरुको पूर्वसदस्यहरुको सम्मेलन सम्पन्न
काठमाडौँ, २० मंसिर । २२ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै हिजोबाट सञ्चालित बालक्लवहरुको पूर्व सदस्यहरुको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । १९ वर्षदेखी २५ वर्षभित्रका देशभरका ६० जिल्लाबाट आएका युवाहरुले १०...