‘अहिलेको आक्रोश व्यवस्थाप्रति होइन, नेताप्रति हो’
काठमाडौँ, २२ मंसिर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले हाल देखिएको नागरिकको आक्रोश व्यवस्थाप्रति नभएको बताएका छन् । बाजुराकी कांग्रेस नेतृ रिता शाहीद्वारा लिखित ‘चिनारी’ गजल संग्रह शुक्रबार काठमाडौंमा विमोचन...