वाइवल स्कुलको होस्टलमा विद्यार्थी मृत भेटिए
काठमाडौं । ललितपुरको भैंसेपाटीस्थित एक होस्टलमा युवक मृत अवस्थामा भेटिएका छन् । ललितपुर महानगरपालिका २५ भैंसेपाटीमा रहेको डीएमआई वाइवल स्कुलको होस्टलमा अध्ययनरत मोरङका २० वर्षीय सकुल मर्डी मृत भेटिएका हुन्...