वाइवल स्कुलको होस्टलमा विद्यार्थी मृत भेटिए

वाइवल स्कुलको होस्टलमा विद्यार्थी मृत भेटिए

711

काठमाडौं । ललितपुरको भैंसेपाटीस्थित एक होस्टलमा युवक मृत अवस्थामा भेटिएका छन् । ललितपुर महानगरपालिका २५ भैंसेपाटीमा रहेको डीएमआई वाइवल स्कुलको होस्टलमा अध्ययनरत मोरङका २० वर्षीय सकुल मर्डी मृत भेटिएका हुन् ।

उनी स्कुलको होस्टलभित्रको आफ्नै बेडमा मृत भेटिएको ललितपुरका प्रहरी प्रवक्ता एसपी नरेशराज सुवेदीले बताए ।

तपाईको बिचार

सम्बन्धित खबर