प्रदेश
काठमाडौं । संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य हुँदै छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले संसदको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न शिफारिस गर्ने निर्णय गरेको हो ।...