अनेमसंघ (समाजवादी) लुम्बिनीको प्रथम बैठक सम्पन्न
दाङ । अनेमसंघ (समाजवादी), लुम्बिनी कमिटीको प्रथम बैठक सम्पन्न भएको छ। आइतबार प्रदेश राजधानी भालुवाङमा कमिटी अध्यक्ष तथा केन्द्रीय सदस्य लक्ष्मी भुसालको अध्यक्षता एवं पार्टीका उपमहासचिव मेटमणी चौधरीको प्रमुख आतिथ्यतामा...