रवि लामिछानेको दोस्रो दिन सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान सुरु
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेसँग आज जिल्ला सरकारी वकिलको कार्यालयमा रुपन्देही बयान सुरु भएको छ । बुटवलको सुप्रिम सहकारी बचत ठगी गरेको...