लुम्बिनी प्रदेश
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ स्थगित भएको छ । लामिछानेका कानुन व्यवसायीको तर्फबाट स्थगितको निवेदन परेपछि...