मेरो अभिव्यक्तिको पूर्ण अंश र आशयलाई तोडमोड गरी अतिरञ्जित र विवादित बनाउने प्रयास गरीयो-चौधरी
काठमाडौं । ‘लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारतको दाबी पुग्छ’ भन्ने अभिव्यक्तिलाई लिएर विवादमा आएका नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले आफूले अभिव्यक्त गरेको पूर्ण अंश र आशयलाई तोडमोड गरी विषयलाई...