कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा, सतर्कता अपनाउन विभागको अनुरोध
काठमाडौं । देशभर मनसुनी वायुको प्रभावको कारण कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा केही स्थानमा भारी वर्षा भइरहेको छ । भारतको उत्तर मध्य महाराष्ट्र र आसपासका क्षेत्रमा रहेको न्यून चापीय...