राप्रपाका विभिन्न विभाग प्रमुखलाई मनोनयन पत्र हस्तान्तरण
काठमाडौं । राप्रपाले विभिन्न विभागका प्रमुखहरूलाई मनोनयन पत्र हस्तान्तरण गरेको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम बिहीबार मनोनयन गरेका विभाग प्रमुखहरुलाई मनोनयन पत्र हस्तान्तरण गरेको हो ।...