दशैँ अघि तलब भत्ता नपाए पशुपतिका कर्मचारीले आन्दोलन गर्ने चेतावनी
काठमाण्डौं । पशुपति क्षेत्र विकास कोषमा अस्थायी करार र ज्यालादारीमा कार्यरत श्रमिकहरूले आफूहरूले खाइपाइआएको तलबभत्ता दशैँ अघि नदिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । कोषमा कार्यरत स्थायी र मन्त्रालयबाट साउन...