जनताको अपेक्षाअनुसार सरकारले काम गर्न सकेन : अध्यक्ष नेपाल
काठमाडौँ, १६ असार । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । आज ६५ औं संसद दिवसको अवसर पारेर काठमाडौंमा...