माओवादीका सबै कार्यालयमा दुई दिनसम्म झन्डा आधा झुकाइने
काठमाडौँ, २७ असार । नेकपा (माआवादी केन्द्र)ले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधनप्रति पार्टीका कार्यालयमा दुई दिनसम्म पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको छ ।...