राय दिने न्यायाधीशलाई उन्मुक्तिटिप्पणी उठाउने सचिव पक्राउ
काठमाडौँ, ३१ असार । चर्चित ललिता निवास जग्गा प्रकरणमा तत्कालीन भौतिक, योजना तथा निर्माण मन्त्रालयबाट टिप्पणी उठ्दा ऐननियम हेर्ने कानून विभागका उपसचिव हालका न्यायाधीश विनोदकुमार गौतमलाई उन्मुक्ति दिएर उनकै रायका आधारमा...