‘संयुक्त राष्ट्रसङ्घका महासचिवको अन्नपूर्ण आधार शिविर भ्रमण गौरवको विषय हो’
गण्डकी, ११ कार्तिक । विजया दशमीको टीका लगाएसँगै पदयात्राका लागि पुगेका पर्यटकका कारण अन्नपूर्ण आधार शिविरको पदमार्गमा अहिले आन्तरिक पर्यटकको लर्को लागेको छ । पदमार्गको अन्तिम गन्तव्य अन्नपूर्ण आधार शिविरका...