‘५१ सदस्यीय अनेरास्ववियु गण्डकी प्रदेश कमिटी’
पोखरा, ७ पौष । नेकपा एमाले निकट अनेरास्ववियु गण्डकी प्रदेशको प्रथम अधिवेशनले प्रविण श्रेष्ठको अध्यक्षतामा ५१ सदस्यीय प्रदेश कमिटी निर्वाचित भएको छ । अनेरास्ववियु गण्डकी प्रदेशको प्रथम अधिबेशनबाट अध्यक्षमा श्रेष्ठ...