जनअपेक्षा पूरा गर्न नसकिएकाले जनताले दिशाहीन महशुस गरे: पूर्वप्रधानमन्त्री खनाल
पोखरा, २७ माघ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले जनअपेक्षा पूरा गर्न नसकिएकाले जनतामा असन्तोष, आक्रोस बढ्नुका साथै जनताले दिशाहीन महसुस गरेको उल्लेख गरेका छन् ।...