जिसस कास्कीद्वारा बित्तिय सुशासनको नतिजा सार्वजनिक
पोखरा, ३० फागुन । जिल्ला समन्वय समिति कास्कीले जिल्लास्थित पालिकाहरूको आर्थिक वर्ष २०७९/८० को वित्तीय सुशासन जोखिम मूल्यांकनको नतिजा सार्बजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार बित्तिय सुशासनमा रुपा गाउँपालिकाले...