कोशी प्रदेश सरकारको वैधानिकता बारेको रिट निवेदन पूर्ण इजलासमा पठाइयो
काठमाडौँ, ८ साउन । कोशी प्रदेश सरकारको वैधानिकतालाई चुनौती दिँदै दायर गरिएको रिट निवेदन अब सर्वोच्च अदालतको पूर्ण इजलासले हेर्ने भएको छ । एमाले संसदीय दलका नेता हिक्मत कार्कीले पेस...