प्रचण्डले जनताको आँखामा कसिङ्गर हाल्न खोजिरहेका छन्ः नेता बस्नेत
सुनसरी, २० असोज । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले अन्तर्राष्ट्रिय मिसन र शक्तिको आडमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा जातीय तथा धार्मिक द्वन्द्वको नेतृत्व गरिरहेको आरोप लगाउनुभएको...