जनता समाजवादी पार्टी, नेपाल तेह्रथुमको पुनर्गठन
तेह्रथुम, २९ पौष । जनता समाजवादी पार्टी, नेपाल तेह्रथुमको पुनर्गठन भएको छ । लोकबहादुर सिंगकको अध्यक्षतामा २३ सदस्यीय कार्यसमितिको निर्माण हुँदै जसपा तेह्रथुमको पुनर्गठन भएको हो । जसको उपाध्यक्ष सुर्य...