नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन साझेदारीमा सञ्चालन गर्नुपर्छ: मन्त्री किराती
धरान, २८ माघ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सार्वजनिक निजी साझेदारीमा सञ्चालनका गर्नुपर्ने बताएका छन् । शनिबार बेलका नगरपालिकामा आयोजित एक कार्यक्रममा उनले...