यूएईविरुद्ध नेपाल सात विकेटले विजयी
काठमाडौँ, १ कार्तिक । कप्तान रोहितकुमार पौडेलको अर्धशतकप्रेरित नेपालले घरेलु मैदानमा आजदेखि सुरु भएको त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध सात विकेटको सहज जित निकालेको छ । मुलपानीस्थित माथिल्लो...