नेपालद्वारा क्यानडाविरुद्धको एकदिवसीय सिरिज क्लीन स्वीप
काठमाडौं, २९ माघ । नेपालले क्यानडाविरुद्धको एकदिवसीय सिरिज क्लीन स्वीप गरेको छ । सोमबार टियु मैदानमा सम्पन्न खेलमा नेपालले क्यानडालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज क्लीनस्वीप गरेको हो ।...