भारतमा जारी फ्रेन्डसिप कपको फाइनलमा नेपाल र गुजरात खेल्ने
काठमाडौँ, २१ चैत। भारतमा जारी फ्रेन्डसिप कपको फाइनलमा नेपाल र गुजरात क्रिकेट एसोसियसनको टिम खेल्ने भएका छन् । विहिबार सम्पन्न खेलमा गुजरातले बरोडा क्रिकेट एसोसियसनको टिमलाई ५७ रनले पराजित गर्दै...