लिभरपुललाई हराउदै पिएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
काठमाडौँ । लिभरपुल युइएफए च्याम्पियन्स लिगबाट बाहिरिएको छ । गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा पिएसजीसँग पेनाल्टी सुटआउटमा पराजित हुदै लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरिएको हो । यस दोस्रो लिगमा...