बाबुराम भट्टराई सुझाव: कोशीमा मध्यावधि निर्वाचनमा जानु उपयुक्त विकल्प
काठमाडौँ, १४ साउन । नेसपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोशी प्रदेशमा मध्यावधि निर्वाचनमा जानु उपयुक्त विकल्प हुने बताएका छन् । नेपाली कांग्रेसका उद्धव थापा सर्वोच्च अदालतको आदेशबाट मुख्यमन्त्री पदबाट...