कोशी प्रदेश
काठमाडौँ, २१ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पुनः पदमुक्त भएका छन् । सर्वोच्च अदालतले मुख्यमन्त्री थापाले पाएको विश्वासको मत बदर गरिदिएको हाे । सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल,...