आज रोपाईजात्रा मनाईदै
काठमाडौं। आज काठमाण्डौ सहित देशभर रोपाइँ जात्रा मनाइँदै छ। गाईजात्राको भोलिपल्ट काठमाण्डौ उपत्यकासहित देशभर विभिन्न ठाउँमा रोपाइँ जात्रा मनाउने गरिन्छ। मौलिक पर्वकोरुपमा रहेको रोपाई जात्रामा धान रोप्दा गरिने कृयाकलापसँग विभिन्न...