मोरङको उमागौरी सहकारीका अध्यक्षसहित १० जनाविरुद्ध पक्राउ पुर्जी
काठमाडौं । मोरङको उमागौरी कृषि सहकारी संस्थाको रकम ठगी प्रकरणमा १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि अध्यक्ष धनपालथान-४ का शम्भुप्रसाद रौनियारसहित १० जनाविरुद्ध...