कोशी प्रदेश
इलाम । नेकपा एमाले इलामको ११ औं जिल्ला अधिवेशनले गणेश बराललाई अध्यक्षमा निर्वाचित गरेको छ । सर्वसम्मत प्रयास असफल भएपछि निर्वाचन भएको थियो । मतपरिणाम अनुसार अध्यक्षमा गणेश बरालले ३८१...