राजनीतिक स्थीरता र आर्थिक समृद्धिका लागि वर्तमान सरकारः उपप्रधानमन्त्री पौडेल
काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै आर्थिक समृद्धिलाई अघि बढाउन दुई ठूला जिम्मेवार राजनीतिक दल मिलेर वर्तमान सरकार निर्माण भएको बताउनु भएको छ। संयुक्त...