अर्थ
काठमाडौं, ५ साउन । २२ करोड ठगीको अरोपमा सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । ठगी र विश्वासघातको कसूरमा अग्रवाललाई टोखाबाट काठमाडौं जिल्ला प्रहरी परिसरले पक्राउ गरेको हो ।...