विनिमय दर सार्वजनिक: डलर को भाउ घट्याे, कुन मुद्रा कतिमा हुँदैछ खरिदबिक्री ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६०...