अर्थ
काठमाडौँ, ३२ साउन । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८ अंकले बढेर बन्द भएको छ । साताको अन्तिम कारोबार दिन ०.३९ अंकले बढेसँगै परिसूचक २०३३ अंकमा पुगेर रोकिएको हो ।...