विद्युत् उत्पादन र खपतमा छलाङ
काठमाडौँ, २ भदौ । आठ वर्षअघि २०७२ सालसम्म विद्युत् उत्पादनभन्दा माग धेरै हुँदा दैनिक आठ घण्टाभन्दा बढी लोडसेडिङ बेहोर्नुपथ्र्यो। नागरिकले अत्यावश्यक बिजुली खपत गर्नसमेत पाउँदैनथे। २०७५ सालसम्म त नेपाल विद्युत् प्राधिकरणले...